कला संस्कृति र पर्यटन विकासका लागि हाम्रो आवाज
पुर्बेली मन, पुर्बकै मनोरञ्जन यो हो रेडियो पूर्वको........

space for add

सङ्खुवासभामा साँगीतिक बाल कोशेली बजारमा ल्याउने

“बाल गिती प्रतिभाको स्पष्टता, बाल अधिकारको सुनिश्चितता”
 
जिल्ला बाल क्लब समन्वय समिति सङ्खुवासभाको साँगीतिक बाल कोशेली
बाल गिती एल्बम
 
पाइला सफलताको
यहि साउन १ गते एसिय गर्ल हुम्यन राईट्स अवार्ड,ग्लोकल टीन हिरो २०१५ की विजेता, राष्ट्रिय बालक्लब सञ्जाल नेपालका कोषाध्यक्ष, राष्ट्रिय बालमैत्री स्थानीय शासन मञ्च सदस्य तथा नेपालकै पहिलो बालमैत्री नगरपालिका सुनवल, नवलपरासीलाई बालमैत्री नगरपालिका बनाउने एक सफल बाल अधिकारकर्मी बालिका विपना शर्माको प्रमुख आतिथ्यतामा लोकार्पण कार्यक्रम हुने भएकोले यहाँको गरिमामय उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौं ।
मिति २०७४ साल साउन १ गते साउने सक्रान्तिको दिन
स्थानः जिल्ला समन्वय समितिको कार्यालय सङ्खुवासभा
समयः दिनको १२ः ०० बजे ।
विस्तृत जानकारीको लागि अध्यक्ष खेवाहाङ मेवाहाङ ९८६२०५२५५७ उपाध्यक्ष अप्सरा गुरुङ ९८२५३७६०९५ सचिव स्मारिक थुलुङ ९८१२३५३३२८ र सदस्य शैलु चौहान ९८१४३५८४३१
space for add

कर्मचारीको परिचय

More

अभिलेखालय

Suseli promo
asuko sajaya
Itihas
zingle sunaakharii
space for add

सामाजिक सन्जाल

More

भिडियोहरु

More

तस्बीर संग्रह