कला संस्कृति र पर्यटन विकासका लागि हाम्रो आवाज
पुर्बेली मन, पुर्बकै मनोरञ्जन यो हो रेडियो पूर्वको........

space for add

‘म यस्तो गीत गाउँछु’ चलचित्रको नयाँ गीत ‘कहाँ छ र।।।’ को म्युजिक भिडियो युट्युबमा सार्वजनिक

 डी जे मृवाहाङ – काठमाडौं, असार २० – ‘म यस्तो गीत गाउँछु’ चलचित्रको नयाँ गीत ‘कहाँ छ र।।।’ को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । असार ३० देखि सिनेमा घरहरुमा सार्वजनिक हुन लागेको चलचित्र म यस्तो गीत गाउँछु का यसअघि नै सार्वजनिक भएका गीतहरु ‘भन्छु आज।।।’ र ‘किन आजकल।।।’ एकदमै मन पराइएको छ ।  मंगलबार सार्वजनिक भएको ‘कहाँ छ र।।।’ को शब्द रचना दिग्गज धौरालीले गरेका छन् भने संगीत अर्जुन पोख्रेलको रहेको छ ।  यस गीतमा प्रमोद खरेल र अन्जु पन्तले स्वर दिएका छन् ।  कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा पूजा शर्मा, पल शाह, सरोज खनाल, राजाराम पौडेल, अर्जुन गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको निर्देशन सुदर्शन थापाले गरेका छन् । 

space for add

कर्मचारीको परिचय

More

अभिलेखालय

Suseli promo
asuko sajaya
Itihas
zingle sunaakharii
space for add

सामाजिक सन्जाल

More

भिडियोहरु

More

तस्बीर संग्रह