कला संस्कृति र पर्यटन विकासका लागि हाम्रो आवाज
पुर्बेली मन, पुर्बकै मनोरञ्जन यो हो रेडियो पूर्वको........

space for add

दोश्रो सुनाखरी अवार्ड भाद्र ९ गते आयोजना गरिने

डी जे मेवाहाङ , संखुवासभा – कला र संस्कृतिको जगेर्ना गरी सृष्टा सम्मान कार्यक्रम दोश्रो सुनाखरी अवार्ड आयोजना गरिने भएको छ । हिलटप नेपाल प्रा लि द्धारा सञ्चालित यस सुनाखरी रेडियो लाईभ ९१.४ मेगाहर्ज को यो सुनाखरी अवार्ड यो दोश्रो पटक हो । यस भन्दा पहिले को पहिलो सुनाखरी अवार्डमा रञ्जित रसाईलीको अक्करको बाटो बोलको गीतले अवार्ड हात पारेको थियो । नबिन दाहालको शब्द र सुरेन्द्र पुलामी मगरको संगितमा तयार पारिएको यो गीत पहिलो सुनाखरी अवार्डको ट्रफी सहित नगद १०,००० आफ्नो पोल्टोमा पारेको थियो । अहिले अवार्डको लागी गीत नोमिनेसन भईरहेको र टप ५ का सृष्टाहरुलाई खान –बस्न,आउन –जान टिकट व्यवस्था गरिने र बिजेतालाई दोश्रो सुनाखरी अवार्डको ट्रफी र नगद २०,००० प्रदान गरिने आयोजकको भनाई छ । 
 
space for add

कर्मचारीको परिचय

More

अभिलेखालय

Suseli promo
asuko sajaya
Itihas
zingle sunaakharii
space for add

सामाजिक सन्जाल

More

भिडियोहरु

More

तस्बीर संग्रह