कला संस्कृति र पर्यटन विकासका लागि हाम्रो आवाज
पुर्बेली मन, पुर्बकै मनोरञ्जन यो हो रेडियो पूर्वको........

space for add

२१औ शताब्दीमा चीनले धेरै आश्‍चर्यजनक काम गरेर विश्‍वलाई चकित पार्दै

एजेन्सीस् २१औ शताब्दीमा चीनले धेरै आश्‍चर्यजनक काम गरेर विश्‍वलाई चकित पार्दै आएको छ। त्‍यही अनुरुप उसले १० अर्ब क्‍युबिक मिटर पानीलाई दक्षिणबाट उत्तरतर्फ मोडेर पर्यटकीय नगरीमा रुपान्तरण गरेको सिन्ह्‍वाले जनाएको छ।
 
 
 
सिन्ह्‍वाका अनुसार उक्त पानी याङजी नदीबाट बेइजिङ हुँदै तियानजिन र हेनानको प्रान्त र हेबेइको बीचैबीच भएर बग्‍ने बनाइएको छ। यस्तै पानीको निकासलाई पाइपको माध्‍यमबाट चीनका अन्‍य प्रान्तहरुमा समेत बाँडिएको छ।
 
सन् २०१४ बाट सुरु भएको यो वृहत प्रोजेक्ट सन् २०१७मा सार्वजनिक गरिएको छ। यो प्रोजेक्‍टले २ अर्ब ७ करोड क्‍युबिक पानीले ११ लाख मानिसलाई पानीको पहुँचमा सहजता प्रदान गरिरहेको छ। अहिले बेइजिङका करीब ७० प्रतिशत पानीको आपूर्ति यही प्रोजेक्टबाट भइरहेको छ।
 
space for add

कर्मचारीको परिचय

More

अभिलेखालय

Suseli promo
asuko sajaya
Itihas
zingle sunaakharii
space for add

सामाजिक सन्जाल

More

भिडियोहरु

More

तस्बीर संग्रह