कला संस्कृति र पर्यटन विकासका लागि हाम्रो आवाज
पुर्बेली मन, पुर्बकै मनोरञ्जन यो हो रेडियो पूर्वको........

space for add

कच्ची सडकले संखुवासभामा एक जनाको ज्यान गयो

 
मेघराज तामाङ
संखुवासभा, १४ कार्तिक –तुम्लिङटार–लेगुवा सडक खण्डमा सभा खोला नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तुम्लिङटारबाट धरान तर्फ लागेका षढानन्द नगरपालिकाका मदन खड्गीको दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ ।
 
को २३ प ९०६९ नं। को मोटरसाइकल सडकबाट ३ सय मिटर तल खसेको हो । उनीसंगै सवार एक बच्चा र महिला सकुशल छन् । सडक बिग्रिएका कारण बच्चा र महिलालाई मोटरसाइकलबाट ओरलेको र खड्की सडक पार गर्ने क्रममा मोटरसाइकल सहित भीरमा खसेको प्रहरीले उदृत गरेको छ ।   संखुवासभामा एक सातामा ३ वटा मोटरसाइकल दुर्घटना भएका छन् । तीन दुर्घटनामा मंगलबार भएको घटनामा खड्गीको ज्यान गएको हो ।
space for add

कर्मचारीको परिचय

More

अभिलेखालय

Suseli promo
asuko sajaya
Itihas
zingle sunaakharii
space for add

सामाजिक सन्जाल

More

भिडियोहरु

More

तस्बीर संग्रह