कला संस्कृति र पर्यटन विकासका लागि हाम्रो आवाज
पुर्बेली मन, पुर्बकै मनोरञ्जन यो हो रेडियो पूर्वको........

space for add

देशलाई विकाशको मार्ग दर्शन र युवा स्वरोजगारको लागी नुपाली काङग्रेस हो – टंक प्रसाद राई

 
डी जे मेवाहाङ 
१८ कार्तिक २०७४ – नेपाली काङग्रेस संखुवासभाको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेद्धार टंक प्रसाद राईले देशलाई विकाशको मार्ग दर्शन र  युवा स्वरोजगारको लागी कदम उठाउनु पर्ने बताउनु भएको छ । नेपाली काङग्रेसको क्षेत्रिय भेला संखुवासभाको खाँदबारीमा बोल्नुहुदै पुर्व माननिय समेत रहनुभएका राईले अलैची , अल्लो , चिराईतो जस्ता अनेक थरीका जडिबुटि फल्ने सुनको टुक्रा जतिकै रहेका संखुवासभा जिल्लामा भौगिलिक आकार नमिलेको ती सबैबाट आउने आम्दमी सिधै उत्पादकको ढुकुटी सम्म नपुगेको बताउनु भयो । जस्को कारण धेरै किशान हरु मारमा परेकोले सबैभन्दा पहिले जिल्लाभरी यतायात र संचार पुर्याउने पनि प्रतिबद्धता गनुभएको छ । 
space for add

कर्मचारीको परिचय

More

अभिलेखालय

Suseli promo
asuko sajaya
Itihas
zingle sunaakharii
space for add

सामाजिक सन्जाल

More

भिडियोहरु

More

तस्बीर संग्रह