कला संस्कृति र पर्यटन विकासका लागि हाम्रो आवाज
पुर्बेली मन, पुर्बकै मनोरञ्जन यो हो रेडियो पूर्वको........

space for add

घरमा आगलागी हुँदा राईको ज्यान गयो

पाँचथरको हिलिहाङ १ अमरपुरका एक बृद्धको आगलागीमा परी मृत्यु भएको छ। गएराति १२ बजे घरमा भएको आलागीबाट ८१ बर्षीय नर बहाजुर थुलुङ राईको मृत्यु भएको हो। मृतक राइले सेवन गरेको विडिको ठूटोबाट आगो सल्केको प्रहरीले जनाएको छ।

राई बस्दै आएको फुसले छाएको एक तले घरमा आगलागी हुँदा राईको ज्यान गएको हो। उक्त घरमा राई मात्रै बस्दै आएका थिए। घरमा आगो लगेपछि भाग्न नसक्दा बृद्ध राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दियो।

आगलागी भएको खबर पाएपछि अमरपुरका प्रहरी चौकीका प्रहरी इञ्चार्ज काजीबहादुर बस्नेतको नेतृत्वमा खटिएको टोलीले राति साढे एक बजे आगो लियन्त्रणमा लिएको थियो।

आगलागीबाट घर पूर्णरुपमा खरानी हुँदा पाँच लाख बराबरको क्षति भएको पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए।

space for add

कर्मचारीको परिचय

More

अभिलेखालय

Suseli promo
asuko sajaya
Itihas
zingle sunaakharii
space for add

सामाजिक सन्जाल

More

भिडियोहरु

More

तस्बीर संग्रह