कला संस्कृति र पर्यटन विकासका लागि हाम्रो आवाज
पुर्बेली मन, पुर्बकै मनोरञ्जन यो हो रेडियो पूर्वको........

space for add

नेपाल ओमानविरुद्ध ब्याटिङ गर्दै : १० ओभरमा एक विकेट गयो

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपाल ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नामिबियाको एफज पार्क मैदानमा ओमानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

पहिलो खेलमा एक विकेटले नामिबियालाई हराएको नेपाल आज जित्ने उच्च मनोबलका साथ मैदान प्रवेश गरेको भए पनि खराब सुरुवात गरेको छ । पहिलो खेलमा क्यानडासँग पराजित भएको ओमान भने नेपालविरुद्ध पहिलो जित निकाल्ने दाउमा छ । 
नेपालको एक विकेट गुमिसकेको छ । नेपालले ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई गुमाएको छ । अहिले ब्याटिङमा कप्तान पारस खड्का र दीलिपनाथ रहेका छन् । नेपालले १० ओभरको समाप्तीमा एक विकेटको क्षतिमा २७ रन बनाएको छ ।

space for add

कर्मचारीको परिचय

More

अभिलेखालय

Suseli promo
asuko sajaya
Itihas
zingle sunaakharii
space for add

सामाजिक सन्जाल

More

भिडियोहरु

More

तस्बीर संग्रह